चार नम्बर प्रदेशमा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो

  • प्रकाशित मितिः मंसिर, २५, 2074
  • 14 पटक पढिएको
  • समय अनलाइन

मंसिर, २५, २०७४, नवलपुर: नेपाली कांग्र्रेसका अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएर हृयाट्रिक गरेका छन् ।

महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार नम्बर प्रदेशमा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।


समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

प्रधान सम्पादक

N/A

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

सह–प्रबन्धक

देशबन्धु कार्की

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल

Copyright © 2017 - Samayaonline.com All rights reserved

Website by: Freak Templates