काठमाडौँ। चलचित्र मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको छ । नवल नेपालको निर्देशनमा बनेको यस चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
यस ट्रेलरलाई सोमवार सार्वजनिक गरिएको हो । चलचित्रमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको प्रेम कथामा आधारीत रहेर बनेको छ भने फिल्म मारुनीलाई पुनम गौतमले नै निर्माण गरेकी हुन्। सम्राज्ञीको हातमा हतकडी लाग्नुको कारण यो छोटो ट्रेलरमा हेर्नुहोस :
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved