इटहरी चोक तनाव ग्रस्त, प्रहरी र सफारी चालकबीच झडप

  • प्रकाशित मितिः पुष, ७, 2074
  • 18 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरी चोक तनाव ग्रस्त भएको छ । राजमार्गमा सफरी चलाउन निषेध गरेपछि सफारी चालकहरु आक्रोसित भइ शुक्रबार प्रहरीमाथि ढुङ्गामुडा प्रहार गरेका छन् । ढुङ्गामुडा प्रहारपछि प्रहरीले स्थीति सामान्य बनाउनकोलागि अश्रु ग्यास प्रहार गरेको छ ।


समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

प्रधान सम्पादक

N/A

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

सह–प्रबन्धक

देशबन्धु कार्की

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल

Copyright © 2017 - Samayaonline.com All rights reserved

Website by: Freak Templates