बिर्तामोडमा सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काइँदै

  • प्रकाशित मितिः पुष, ७, 2074
  • 13 पटक पढिएको
  • समय अनलाइन

बिर्तामोड । सडक अतिक्रमण गरेर झापाको बिर्तामोडमा बनाइएका घर–टहरा शुक्रबारबाट हटाउन शुरु गरिएको छ ।
सडक डिभिजन कार्यालयले, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजबाट फराकिलो सडक बनाउन अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउन शुरु गरेको हो । सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एस्काभेटर प्रयोग गरेर भत्काउन शुरु गरिएको छ ।
बिर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिर अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।


समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

प्रधान सम्पादक

N/A

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

सह–प्रबन्धक

देशबन्धु कार्की

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल

Copyright © 2017 - Samayaonline.com All rights reserved

Website by: Freak Templates