इटहरी नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ।
हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएको हो ।
वीरगन्जबाट ल्याइएका तीन बिरामीको (स्वाब) हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाइएको हो । ती तीनैजना भारतबाट आएको पुष्टि भएको छ ।
उक्त नमुना पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो, त्यहाँ पनि कोरोना पोजिटिभ नै देखिएपछि पुष्टि भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved