सुनसरीका २० जना पत्रकारहरुको स्वाब परीक्षण गरिएको मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
पत्रकार महासंघ सुनसरी र इटहरी अस्पतालको समन्वयमा तीन दिन अगाडि पहिलो चरणमा जिल्लाका सक्रिय २० जना पत्रकारहरुको स्वाब नमुना संकलन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved