इटहरीमा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता भोलीदेखी

  • प्रकाशित मितिः पुष, १६, 2074
  • 12 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको इटहरीमा बाह्रौँ अन्तराष्ट्रिय मैत्रिपूर्ण खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ। इटहरीमा भोलीदेखी कार्यक्रम शुरु हुने भएको हो।

कार्यक्रमलाई भोली बिहान ११ बजे खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले उद्याटन गर्ने कार्यक्रम रहेको आयोजकले इटहरीमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुन अमेरिका, अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, इंग्ल्याण्ड, नाईजेरिया, घानालगायतका देशबाट प्रतियोगिहरु आउने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव बिष्टले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।

उहाँले प्रतियोगिताका लागि अनलाईन मार्फत आवेदन खुल्ला गरिएकोमा हालसम्म ७सय जनाले सहभागिता जनाउन इच्छा देखाएको भन्दै खेलाडी एवं अफिसियलहरु गरेर १हजार जना जती सहभागी गराउने बताउनुभयो।

यो इटहरीका लागि एकदमै ठुलो अवसर भएको भन्दै यो प्रतियोगिताले इटहरीको खेलकुद पर्यटनमा उल्लेख्य टेवा पु¥याउने बताउनुभयो। राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रायोजनमा हुने यो प्रतियोगितालाई इटहरी तेक्वान्दो डोजाङ्गले ब्यवस्थापन गर्नेछ।


समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

प्रधान सम्पादक

N/A

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

सह–प्रबन्धक

देशबन्धु कार्की

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल

Copyright © 2017 - Samayaonline.com All rights reserved

Website by: Freak Templates