​वडा सदस्यले चक्कु प्रहार गर्दा एक जना घाइते

  • प्रकाशित मितिः असार ९, २०७५
  • 779 पटक पढिएको
  • Mausam

विराटनगर ।  उर्लाबारी– ५ स्थित एरोमा होटलमा बिहिबार राती विश्वकप फूटबल हेर्नेक्रममा भएको विवादमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् ।

उर्लाबारी –३ का वडा सदस्य सचिन शाक्यले सोही वडाका विशाल तामाङलाई चक्कु प्रहार गरी घाइते बताएका हुन् । घाइते तामाङको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

चक्कु प्रहार गर्ने शाक्य फरार भएकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved