चतरामा प्रदेश सरकार प्रमुखहरुको योगाभ्यास (फोटोफिचर)

  • प्रकाशित मितिः असार ९, २०७५
  • 895 पटक पढिएको
  • Mausam

सुनसरी । सधैं मञ्चमा शान्त र चुपचाप देखिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विहीबार चतरामा भने स्टेजमै निकै हाउभाउमा देखिए । 

उनी कहिले हात हल्लाउँथे त कहिले खुट्टा । बसेर कम्मर र जिउसमेत हल्लाउँदै थिए । उनीमात्र होइन, मन्त्रीहरु जीवन घिमिरे, जगदीश कुसियत, हिक्मत कार्की, सभामुख प्रदीप भण्डारी, उपसभामुख सरस्वती पोख्रेलसमेत कम्मर मर्काउँदै गरेका देखिए ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सुनसरीको चतरामा योग तथा आयुर्वेदका ज्ञाता कृष्णदासजी महाराजको आश्रममा गरिएको कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रीलगायतले योग गरेका हुन् । कार्यक्रममा उनीहरुले चतराको विकासको लागि लागिपर्ने प्रतिबद्धतासमेत जनाएका थिए ।

कृष्णदासजी महाराजले चतरामा आयुर्वेद विश्वविद्यालय बनाउन पहल गर्न प्रदेश सरकारसँग आग्रह गरेका थिए । उनले कृषि र जडीबुटीको खेतीलाई प्रबद्र्धन गर्न सके युवाहरुले रोजगार पाउने समेत बताए ।














 

​चतरामा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न माग, प्रदेश १ मा योग तथा परम्परा चिकित्सा पढाइने

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved