फरार अभियुक्त नै अग्रस्थानमा

  • प्रकाशित मितिः मंसिर, २५, 2074
  • 9 पटक पढिएको
  • समय अनलाइन

मंसिर, २५, २०७४, टिकापुर: टिकापुर घटनामा दोषी ठहर भई हाल फरार रहेका रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा झण्डै ९ हजार मतको अग्रता बनाएका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेका चौधरीले १० हजार २ सय २७ मत ल्याएका छन् ।एमालेका गरिमा शाहले १९९० र काङ्ग्रेसका ईश्वर न्यौपानेले १२ सय मत ल्याएका छन् ।


समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

प्रधान सम्पादक

N/A

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

सह–प्रबन्धक

देशबन्धु कार्की

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल

Copyright © 2017 - Samayaonline.com All rights reserved

Website by: Freak Templates