मदन भण्डारी स्मृति गोल्ड कपको तयारी तिब्र

  • प्रकाशित मितिः माघ ४, २०७४
  • 989 पटक पढिएको
  • समय अनलाइन

इटहरी स्थित इटहरी रंगशालामा हुनेलागेको मोफसलमा सर्वाधिक पुरस्कार  राशीको गोल्ड कप मदन भण्डारी स्मृति इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तिब्र भई रहेको छ |

मोफसलमा सर्वाधिक पुरस्कार  र इटहरीलाई चिनाउने एउटा दरिलो माध्यम समेत रहेको यस प्रतियोगिताको तयारीलाई तिब्रता साथै बिशेष तयारीमा लागेको आयोजक सस्थाका कोषाध्यक्ष श्याम मानन्धरले शब्दशक्तिलाई जानकारी गराए |

मान्धरका अनुसार इटहरीमा सुरु हुने गोल्ड कपमा सर्वाधिक पुरस्कार राशीका रुपमा १२ लाख रुपैयाँ घोषणा गरिएको छ  भनी माघ ६ गते रुस्लान थ्री स्टार क्लब र नेपाल एपिएफ क्लबबीचको प्रतिस्पर्धासँगै इटहरी गोल्ड कप सुरु हुने  । प्रतियोगिता इटहरी रंगशालामा माघ १३ गते सम्म हुने छ ।


जिल्ला खेलकुद बिकास परिषद सुनसरीका कार्यवाहक अध्यक्ष अनुरोध थापाका अनुसार नेपालि फुटवल जगतको बिकास र इटहरी बिकासमा यस प्रतियोगिताले ठुलो टेवा पुर्याउने भएकाले पनि तयारीमा कुनै कमिकमजोरी नराखिने जिकीर गरेका छन |

 त्यस्तै शब्दशक्ति संग बोल्दै जिल्ला फुटवल संघका महासचिव केशव कार्कीले खेलप्रेमी दर्शकका लागि स्टेडियम ,खेलाडीका लागि खेलमैदानलाई बिशेष प्रथामिकतामा राखेर तयारी गरिएको र केहि दिनमा नै सभ्यभब्यका साथ खेलमैदान तयारी हुने जिकिर गरेका छन |

 राष्ट्रिय तथा अन्तराष्ट्रिय  ८ टोलीको सहभागिता रहने उक्त प्रतियोगितालाई  राष्ट्रिय जागृती क्लब इटहरीले आयोजना गरेको छ भनि  प्रतियोगितालाई सुनसरी जिल्ला फुटबल संघले सहयोग गरेको छ |थ्री स्टार र एपिएफ रहेको समूहमा भुटानको ड्रुक यनाइटेड एफसी र त्रिभुवन आर्मी क्लब रहेका छन् । अर्को समूहमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र रमपम झापा ११, आयोजक टोली र भारत कोलकाताको गरिफा स्पोर्टिङ क्लब छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved