वाग्मती प्रदेशमा बुधबार सार्वजनिक बिदा

  • प्रकाशित मितिः माघ १८, २०७८
  • 420 पटक पढिएको
  • समय अनलाइन

वाग्मती  ।वाग्मती प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होछार र चेपाङ समुदायको पर्व न्वागीमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछार पर्वका अवसरमा माघ १९ गते (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

बैठकले चेपाङ समुदायले भदौ २२ गते मनाउँदै आएको न्वागी पर्वमा पनि सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ। यस्तै प्रदेश सरकारले प्रदेशका नागरिकलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने गरेको बताइएको छ ।

दुर्घटनामा परी वा आकस्मिक रुपमा उपचार गराउनुपर्ने बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध हुने भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved