इटहरी । नेपाल कृषि अनुसन्धान परिसद नेपाल कृषि अनुसन्धान निेर्देशनालय प्रदेश नम्बर एक तरहरा सुनसरीले ३१ आै बार्सिकाेत्सबकाे अबसरमा बृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको छ ।३१ औ बार्षिकाेत्सब काे अवसरमा कार्यलयका कर्मचारी हरुले सुपारी ,आँप,लिचि, अम्वा लगायतको फलफुलको बिरुवा रोपेको र मेन गेट बाट भुल्के चोक सम्म सरसफाइ गरेको साथै यतिबेला सबै स्थानीय तहको निर्वाचनमा होमिएको अबस्था परेकाले अन्य किसिमको कार्यक्रम नगरी बृक्षारोपण र सरसफाइ कार्यक्रम गरेको कृषि निर्देशनालयका निर्देशक केशव श्रेष्ठले जानकारी गराए । त्यसै गर कृषि निर्देशनालयका फलफूल बैज्ञानकि मनिस कुमार ठाकुरले फोहोर गर्नु हुदैन सरसफाइ गर्नु पर्छ,प्लास्टकि जस्तो व्यापक प्रदुषण फैलाउने चिजहरुजताततै फाल्नु हुदैन भन्ने सन्देश समाजमा पुर्याउन को लागि कार्यक्रम गरेको जानकारी गराए ।कार्यक्रममा सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेको थियाे।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved