प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा सुनसरी जिल्ला अस्पतालमा उपचाररत बिमारीहरुलाई फलफुल त

  • प्रकाशित मितिः आश्विन १९, २०८०
  • 472 पटक पढिएको
  • समय अनलाइन

६८ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा अस्पतालका बिरामीहरुलाई फलफुल तथा कपडा बिराटनगर, असोज १९  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा सुनसरी जिल्ला
अस्पतालमा उपचाररत बिमारीहरुलाई फलफुल तथा कपडा वितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाज्यूको प्रमुख आतिथ्यतामा प्रसुति वार्डमा उपचाररत रहेका सुत्केरी आमा र अस्पतालका अन्य बिरामीहरुलाई फलफुल बितरण गर्नुकासाथै नवजात शिशुहरुलाई लत्ताकपडा समेत बितरण गरेको थियो ।
उक्त कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी तथा श्रीमती संघका पदाधिकारीहरु र अस्पतालका कर्मचारीहरु समेत उपस्थित रहेको थियो । सेवा नै धर्म हो भन्ने भावनाका साथ नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले निरन्तररुपमा यस्ता परोपकारी कार्यक्रमहरु संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved