तीन जना पक्राउ परेका छन्।

  • प्रकाशित मितिः आश्विन २१, २०८०
  • 476 पटक पढिएको
  • समय अनलाइन

कैलालीबाट एक सय सात थान सालको कडीसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट सात फिट लम्बाइ र ३/४ इन्च चौडाइ भएका कडीसहित तीन जना पक्राउ परेका हुन ।इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरिक्षक धर्मराज भट्टको कमाण्डमा रहेको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दा गर्दै पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु २८ वर्षीय मदन छेडाल पक्राउ परेका हुन्। छेडाल गोदावरी नगरपालिका वडा नम्बर ८ का स्थानीय हुन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved