मन्त्री सवार गाडी दुर्घटना बच्चालाई जोगाउन खोज्दा

  • प्रकाशित मितिः आश्विन २४, २०८०
  • 230 पटक पढिएको
  • समय अनलाइन

बच्चालाई जोगाउन खोज्दा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ। गाडीमा सवार मन्त्रीसहित ५ जनाको अवस्था सामान्य छ। 

दंगीशरण गाउँपालिका दाङमा आयोजित कार्यक्रम सकेर लमही जाने क्रममा मन्त्री मास्की सवार गाडी दुर्घटनामा परेको हो
सोमबार अपराह्न ५ बजेतिर राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर- १२ शीतलपुरमा दुर्घटनामा परेको मन्त्रीका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए।  
गाडीमा मन्त्री, स्वकीय सचिव शम्भु रेग्मी, चालक मानबहादुर बंशी मगर, पिएसओ मनबहादुर चिदी र नारायण मगर सवार थिए। गाडी नहेरी बच्चाले दौडेर बाटो काट्दा उनलाई बचाउन खोज्दा दुर्घटनामा परेको हो। मन्त्री लु १ झ ७३८ नम्बरको गाडीमा सवार थिए।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved