कानेपोखरीको र बराहपोखरीको नामकेन्द्र परिवर्तन गर्न सिफारिस काठमाडौँ

  • प्रकाशित मितिः फाल्गुन ४, २०८०
  • 176 पटक पढिएको
  • जीवन फुयाल

बिराटनगर / कोशी प्रदेश सरकारले बराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिस गरेको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले वराहपोखरी नामलाई संशोधन गरी बाराहापोखरी गाउँपालिका राख्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासकीय केन्द्र वडा नं. ६ बाट वडा नं. ५ स्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

दुवै गाउँपालिकाले बहुमतले यस्तो निर्णय गरी प्रदेश सरकारसमक्ष पठाएका थिए । बैठकले प्रदेश किताबखाना निर्देशिका-२०८० स्वीकृत गरेको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी प्रस्तावहरु माथि समेत छलफल भएको मन्त्री राईले जानकारी दिए

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved