मैले यो पापीहरुको राज्यमा छोरीलाई बचाउन सकुँला र ?

  • प्रकाशित मितिः फाल्गुन १८, २०८०
  • 205 पटक पढिएको
  • जीवन फुयाँल

 इटहरी /म छोरी छोरी भनेर भगवान सँग प्रार्थना गरिरहेँदा भगवानले छोरी दिएमा के मैले यो पापीहरुको राज्यमा छोरीलाई बचाउन सकुँला र ? 
मिति २०८० फाल्गुन १२ गते करिव ११ बजे तिर चितवन १० रत्ननगरमा रहेको एकता शिशु निकेतनमा अध्यनरत छात्रा शालीन पोखरेल स्कुलको होस्टेलमा झुन्डिएको अबस्थामा फेला परिन तर बिडम्वना ५ दिन पछि मात्रै शालिनको मृत शरिरको पोस्टमार्टम भयो त्यो पनि चितवनमा नभै महाराजगन्ज टिचिङ अस्पतालमा र रिपोर्ट आयो बलात्कार पछि हत्या गरिएको। हत्या गरिएको भनेर पहिले आशंका नभएको होइन परिवार जनलाइ किनकी झुन्डिएर आत्महत्या गरेको कोठाको ढोका परिवारको रोहवरमा खोलिनु पर्ने तर होस्टेलको ढोका पहिले फुटाइएको थियोे । घटनाको प्रकृति हेर्दा झुन्डिएको भन्दा झुन्डाईएको थियो किनभने छात्रा सालिनको दुबै घुडाले भुई छोएको थियो भने सरिरमा केही आलो घाउ थियो। आफू बस्ने कोठा सफाचट थियो अझै टेकेको घुडामा लेभल मिलाउन स्कुल व्यागको प्रयोग गरिएको थियो। आश्चर्य को कुरा त यो छ कि यत्रो घटना हुदा पीडित परिवारले घटना लगतै जाहेरी दिदा पनि प्रहरी प्रशासनले जाहेरी नै लिन मानेन बल्ल बल्ल ३ दिन पछि जाहेरी त लियो तर पोस्टमाडम भएन र प्रमाण नष्ट गर्नलाई यो सबै हुँदै छ भन्ने लागेर परिवार लाई त्यहा विश्वास नभैसके पछि काठमाडौ ल्याएर ५ दिन पछि पोस्टमाडम भयो।सनिवार को घटना अहिले सम्म प्रहरी प्रशासनले गम्भीरतापुर्वक नलिनु घटना ढाकछोप गर्न अनेक प्रपंच रचिनु साथै परिवार जनलाई घटनाको बारे नबोल्न दवाब आउनु ..छानबिन होस र दोषी जो भएपनि सजाय पाउनु पर्छ । घटनालाई राजनैतिक मोडमा नलगियोस ।
यो केश पनि ठ्याक्कै निर्मला पन्तको जस्तै हुबहु छ। कतै निर्मला पन्तले जस्तै यिन्ले पनि न्याय नपाउने त होइन?

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved