इटहरीको निजी विद्यालयले सरकारले तोकेकै तलब दिनु पर्ने

  • प्रकाशित मितिः चैत्र १, २०८०
  • 377 पटक पढिएको
  • जीवन फुयाल

इटहरी / इटहरी उपमहानगरपालिकाले इटहरीका निजी विद्यालयलाई थप ब्यबस्थित गर्दै लैजाने भएको छ । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको शैक्षिक बिबरण, नियुक्ती पत्र लगायतका कागजात ७ दिन भित्र बुझाउन पत्रचार गरिएको हो ।

उपमहानगरले निजी विद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकहरुको नियुक्त्ती पत्र, अध्यापन अनुमति पत्र, प्र अ नियुक्तीको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो । निजी स्कुलहरुले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरुलाई नियुक्ती पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उपमहानगरले परिपत्र गरेको हो ।
शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिन भित्र विवरण उपलब्ध गराउन पत्रचार गरेको हो ।शिक्षक/ शिक्षिकाहरुलाई अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनु पर्ने र बुझाएको बिबरण समेत माग गरिएको
शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोर्ण प्रसाद दाहालले बताए । प्र अको नियुक्ती पत्र देखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरण समेत माग गरिएको दाहालले जनाए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved