सिंधुवा/धनकुटा जिल्ला काे छथर जाेरपाटि गा.पा. ६ ,सिंधुवा बजार मा चण्डीपूर्णे रगरगे मेला तथा 2nd SINDHUWA RUN 2081 हुने! साथमा रास्ट्रीय कलाकारको प्रस्तुति पनि रहनेछ ।एहि जेठ १० गते चण्डि पुर्णे बुद्द जयन्ति को अवसरमा सिधुवाको पुरानो मेला (रगरगे) लोप हुदै आएको र एसपटक पनि भब्य र सभ्य तरिकाले सम्पन गर्न आज एक औपचारिक छलफल गरि निर्णय गरिएको मुलआयाेजका सदस्य अनिश खुलालले बताएका छन ।बिभिन्न सङ्घ सस्था सरोकारवला निकाय स्थानिय आदिको उपस्तिथिमा छलफल गरि कार्यक्रम सफल पार्न बिभिन्न समिति उपसमितिहरु पनि निर्माण गरिएको छ ।उक्त ।कार्यक्रममा रास्ट्रीय कलाकारको प्रस्तुति सहित बिबिध सास्कृतिक कार्यक्रम हुने छ धान नाच ढोल नाच बिभिन्न जातजातिका झाकि आदि प्रदसन हुने साथै स्थानिय कलाकारको प्रस्तुति पनि रहनेछ। साथमा स्थानीय खानाका प्रकारका स्टल पनि रहने छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved