डिभोर्सपछि रीमाले फेसबुकमा लेखिन्, ‘जिन्दगी सोचेजस्तो हुँदैन’

  • प्रकाशित मितिः मंसिर, २५, 2074
  • 131 पटक पढिएको
  • समय अनलाइन

मंसिर, २५, २०७४, इटहरी: मोडल तथा नायिका रीमा विश्वकर्माको डिभोर्सको हल्ला आइरहेका बेला सामाजिक संजालमा रीमा आफैंले यसको पुष्टि गरेकी छन् । रीमाले आफ्ना कुराहरू राख्दै लेखेकी छन्, ‘म सम्बन्धि आएका समाचारहरु मैले हेरिरहेकी छु । म अनि मेरो परिवारको लागि यो त्यति सजिलो समय होइन । तर पनि मेरा मिडियाका साथीहरु , सुभेक्षुकहरु अनि मेरा आफन्तहरु जस्ले मलाई सधैं नै माया अनि सम्मान दिनुभएको छ,

याँहाहरुले म प्रती देखाउनु भएको सद्भाव प्रती हार्दिक आभर प्रकट गर्न चाहान्छु। यो असहज परिस्थितिमा म याँहाहरु समक्ष केही पनि कुराहरु राख्न वा केही पनि प्रस्नको उत्तर दिन असमर्थ छु।
यती बेलाको मेरो भावनात्मक र मानसिक अवस्था बुझिदिनुहुनेछ र म अनि मेरो परिवारको लागि केही समय दिनुहुनेछ भन्ने मलाई पुर्ण बिस्वास छ। जिन्दगी सधै सोचे जस्तो त पक्कै हुदैन र समय सधै एकनास पनि हुदैन। यो गाह्रो क्षण पनि पक्कै बितेर जानेछ ।

मेरो कोही प्रती पनि केही गुनासो छैन । यो असहज घडीमा पनि मेरो साथमा रहनुभएकोमा म अनि मेरो परिवार यहाँहरु प्रती कृतज्ञता व्यक्त गर्छौं ।’


समय आवाज मिडिया प्रा.लि. द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com

प्रधान सम्पादक

N/A

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

सह–प्रबन्धक

देशबन्धु कार्की

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल

Copyright © 2017 - Samayaonline.com All rights reserved

Website by: Freak Templates