फ्रान्सेली उद्योगपति तथा राजनीतिज्ञ सर्गी दास्सुको निधन

  • प्रकाशित मितिः जेठ १७, २०७५
  • 1078 पटक पढिएको
  • Prakash

फ्रान्सेली उद्योगपति तथा राजनीतिज्ञ सर्गी दास्सुको निधन भएको छ । दास्तुको ९३ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको हो । उनले सन् १९८६ मा आफ्नो पिताको निधनपछि दास्सु ग्रूपका कम्पनी सम्हाल्दै आएका थिए ।

यस समूहको एरोनटिक्स र आर्मामेण्ट्स क्षेत्रमा थुप्रै कम्पनी रहेका छन् भने फ्रान्सेली पत्रिका ल फिगारो पनि समूहकै स्वामित्वमा रहेको छ । फ्रान्सका धनाढ्य व्यक्तिमध्ये एक दास्सु ब्लुमवर्ग र फोर्ब्स दुवैका अर्बपतिको सूचीमा उच्च स्थानमा रहेका थिए ।

उनीसँग करीब २६ अर्ब डलरदेखि २७ अर्ब डलरबराबरको सम्पत्ति रहेको अनुमान छ । यसबाहेक उनी राजनीतिकमा पनि सक्रिय रहेका थिए । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीले उनको निधनसँगै फ्रान्सले एक महान् उद्यमी गुमाएको बताएका छन् । गत वर्ष उनलाईं आफ्नो सम्पत्तिको सही विवरण नदिएको भन्दै धोकाधडीको आरोपमा २३ लाख डलर जरिबाना पनि तिराइएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved