धनकुटा सम्पर्क विहिन

  • प्रकाशित मितिः श्रावण ११, २०७६
  • 1068 पटक पढिएको
  • समय अनलाइन

रातीदेखि परेको अविरल वर्षाका कारण धरान –धनकुटा सडक खण्डमा पहिराे गएसंगै धरान – धनकुटा सम्पर्क  विहिन भएकाे छ । धरान धनकुटा सडक खण्डमा पर्ने गर्जु खाेलामा गएकाे पहिराेका अवरुद्ध भएकाे धरान–धनकुटा सडक खण्ड  शुक्रबार बिहान नेपाली सेना, ससत्र प्रहरी, नेपाल प्रहरी र सडक विभागका कर्मचारीहरु सडक खुलाउने प्रयास गरे संगै बिहान केहिसमयकाेलागि एक तर्फीरूपमा खुलेपनी सडक खण्डमै पर्ने सागुरीगढि गाउपालिका १ लबरबाेटे नजिकै लेउती खाेलामा गएकाे पहिराेले पुनः अवरुद्ध भएकाे छ ।सडक अवरुद्ध भएपछि धरानबाट धाकुटा जाने र धनकुटाबाट धरान आउने सयौं सवारीसाधनहरु बाटैमा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved