इटहरीमा कपडा संकलन अभियान सुरु

  • प्रकाशित मितिः श्रावण १३, २०७६
  • 1738 पटक पढिएको
  • समय अनलाइन

कपडाको महुच नहुनेहरुलाई सहजरुपमा कपडा उपलब्ध गराउने उद्धेस्यले सुनसरीको  भएको छ । विपन्न समुदायका मानिसहरुलाई कपडा उपलब्ध गराउने उद्धेस्यले भरत श्रेष्ठ लगायतले सहयागी भित्ता नाम दिएर अभियान सुरु गरेका हुन । इटहरीको रेयुकाई चौतारीमा स्टल राखेर कपडा वितरण गर्ने गरी सञ्चालनमा ल्याइएको अभियान ब्यावहारीक रुपमा सामाजिक अभियानमा इटहरी क्षेत्रका कपडाका होलसेल विक्रेताहरुले समेत कपडा सहयोग गर्ने क्रम सुरु भएको छ ।

स्टलमा जम्मा भएका कपडाहरु आवस्यक हुनेहरुले निशुल्क लान सक्ने गरी ब्यवस्था मिलाईएको सााथै आगामी दिनमा इटहरुका ग्रामिण क्षेत्रमा पुगरे र विपन्नहरुलाई कपडा वितरण गरीने अभियान्ता दिनेस कोइरालाले जानकारी दिए । अभियानको उद्घाटन कार्यक्रममा अतिथीहरुले यस प्रकारको अभियानले समाजमा आपसी सद्भाव वढाउन मद्धत पुग्ने विस्वास ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved