होटल साहुनी सहित ९ पक्राउयौनधन्दा गराएको

  • प्रकाशित मितिः श्रावण १४, २०७६
  • 1113 पटक पढिएको
  • समय अनलाइन

इटहरी, इटहरीमा यौनधन्दा गराएको भन्दै होटल साहुनी सहित ९ जनालाई जिल्ला प्रहरी कार्यलय सुनसरीले पक्राउ गरेको छ । होटलहरुमा यौनधन्दा भईरहेको भन्ने सुचनाको आधारमा प्रहरीको इटहरी पश्चित लाईनको वर्षा होटलमा छापा मारेको हो ।

 

होटलमा छापा मार्ने क्रममा ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । स्थानीय प्रहरीलाई समेत खबर नगरी जिल्ला प्रहरीले होटलमा छापा मारेको हो । यता इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर जितेश दाहालले होटल सञ्चालक अर्जुन श्रेष्ठ सहित ९ जनालाई नियन्त्रणमा लिएको बताए

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved