गोपाल पोखरेल पक्राउ गरेको छ ।मेनपावर सञ्चालक

  • प्रकाशित मितिः श्रावण १४, २०७६
  • 1267 पटक पढिएको
  • समय अनलाइन

इटहरी, इटहरी प्रहरीले वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराट इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा. ली. इटहरीका सञ्चालक गोपाल पोखरेल रहेका छन् ।

 

पोखरेललाई आज मङ्लबार ठगी आरोपमा ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । पीडित सुन्दरहरैचा १० का तिर्थ विकको उजुरीको आधारमा श्रम तथा रोजगार विभागले पक्राउ आदेश जारी गरेको थियो । सोही उजुरीको आधारमा पोखरेललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर वुद्दी चौलागाईले बताए । पोखरेलले विदेश पठाउछु भन्दै आश्वान दिएर रकम असुलेको पीडितले बताएका छन । पक्राउ परेका पोखरेललाई आवश्यक कार्वाहिको लागि श्रम तथा रोजगार विभाग विराटनगर पठाइएको चौलागाईले बताए ।

पोखरेलले रु. १ लाख ९४ हजार पीडित विकलाई ठगेको पीडित विकले श्रम तथा रोजगार कार्यलयमा उजुरी गरेका छन ।Aaa 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved