पत्रकार पुरस्कृत

  • प्रकाशित मितिः साउन १५, २०७६
  • 1156 पटक पढिएको
  • समय अनलाइन

पत्रकारिताका माध्यमबाट नेपाली समाजको रुपान्तरणसंगै इटहरीको सर्वागिंण विकासमा योगदान पुर्रयाएको भन्दै इटहरी उपमहानगरपाले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट एभिन्युज खबरका इटहरी व्युरो संवाददाता कृष्ण भट्टराई पुरस्कृत भएका छन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्ट र इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले नगद सहित पुरस्कृत गरेका हुन ।

इटहरी उपमहानगरपालिकाले स्थापना गरेको तथा नेपाल पत्रकार महासंघ सुनसरीले हाम्रा सहकर्मी भट्टराईलाई नगद ३५हजार सहित प्रमाण पत्रले सम्मान गरिएको हो । त्यसै गरि इटहरी उपमहानगरपालिकाले स्थापना गरेको पत्रकारिता पुर्स्कार रोमा रिजाललाई समेत प्रदान गरियो । महासंघ सुनसरी आयोजना गरेको लेखनवृति सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धरान उपमहानगरपालिकाले अग्रज पत्रकारद्धय हर्ष सुब्बा र राजकुमार कार्कीलाई नगद २०हजार सहित सम्मान गरियो । त्यसै गरि धरान उपमहानगरपालिकाद्धारा प्रदान गरिने पत्रकारिता पुरस्कारबाट शेखरनाथ जोगी र केदार बस्नेत , इनरुवा नगरपालिकाले प्रदान गर्ने पत्रकारिता पुरस्कारबाट प्रमोद यादव र मिकाइल आलम पुरस्कृत भए । कार्यक्रममा धरान ,इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकाले प्रदान गरेको लेखनवृत्ति रकमबाट समेत प्राप्त गर्ने सञ्चारकर्मीहरुलाई प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved