प्रधानमन्त्री कपमा एपीएफलाई आर्मीद्वारा २२९ को लक्ष्य

  • प्रकाशित मितिः जेठ २२, २०७५
  • 1102 पटक पढिएको
  • Prakash

  त्रिभुवन आर्मी क्लबले एपीएफलाई २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण ५० ओभरको खेललाई ४० ओभरमा सीमित गरिएको थियो भने निर्धारित ४० ओभर खेल्दै आर्मीले २२८ रन जोडेपछि एपीएफ क्लबले २२९ को लक्ष्य पाएको हो ।
आर्मीका लागि बिनोेद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै २२ बलमा ५० रन बनाएका थिए । खेलमा आर्मीका लागि सर्वाधिक अनिल कुमार मण्डलले ७२ रन बनाएका थिए ।
त्यस्तै, आर्मीका लागि सागर पुनले ४६ रन बनाए भने नरेश बुढाऐरले ३७ रनको योगदान गरेका थिए ।
त्यस्तै, टस जितेर पहिला बलिङ रोजेको विभागिय टिम एपीएफका लागि भुवन कार्कीले ४ विकेट लिएका छन् । त्यस्तै, एपीएफका लागि कमल सिंह ऐरी र करण केसीले समान २ विकेट लिए भने पृथु बास्कोटा, बसन्त रेग्मीले समान १—१ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved