इटहरी - इटहरीमा रहेको स्वप्विल ब्युटिपार्लर र आर्दिन द ब्युटि प्वन्ट काठमाण्डौको संयुक्त आयोजनामा एक दिने हेयर कटिंग तथा मेकअप वर्कसप कार्यक्रम सम्पन्न भएको छ । नेपालकै सिनियर हेयर स्टालिस राजेश घिमिरेले पुर्वका बिभिन्न व्यवसायीक ब्युटिसियनह?लाई एक दिने हेयर कटिंग तथा मेकअप सम्बन्धि कार्यशाला गरेको हो ।
ब्युटि सम्बन्धि पुरानै शैलीमा काम सञ्चालन भएको हुदा आगामी दिनह?मा नया नया शैलीमा प्रस्तुत हुनु पर्ने भन्दै ग्राहकलाई आवश्यक्ता अनुसार सेवा प्रदान गर्नु पर्ने स्वपनिल ब्युटिपार्लरकी सञ्चालीका बिजुबैनि श्रेष्ठले बताईन् ।
सौन्दर्य सम्बन्धि व्यापार स्वाथ्य संग पनि सम्बन्धि भएको कारण सबै व्यावसायीक ब्युटिसियनह?ले ध्यानदिनु पर्ने ब्युटिसियनह?ले बताए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved