इटहरीमा नृत्यकार प्रदेश नं. १ भ्रमण तथा अभियान कार्यक्रम सुरु

  • प्रकाशित मितिः श्रावण १८, २०७६
  • 1009 पटक पढिएको
  • समय अनलाइन

इटहरी - इटहरीमा बिहिबार नृत्यकार प्रदेश नं. १ भ्रमण तथा अभियान कार्यक्रम सुरु भएको छ । प्रदेश नं. १ मा रहेका सम्पुर्ण नृत्यकारहरुको हकहित र नृत्य विकासको लागी यो अभियान सुरु गरीएको कार्यक्रमका संयोजक अभियानकर्मी राजु वस्नेतले वताए ।

अभियानले कला र सस्कृतीको संरक्षणका लागी सम्वन्धित निकायहरुमा नृत्य विषयका विज्ञहरुको उपस्थीती र सहभागीताको लागी दवाव सृजना गर्न हस्तार अभियान संचालन गरीएको समेत संयोजक वस्नेतले वताए । त्यसै गरी यो अभियान २३ गते देखी २९ गते सम्म १ नं प्रदेशका विभिन्न १४ ओटै जिल्लामा चलाईने इटहरी नृत्य संघका अध्यक्ष्य इस्वरी प्रसाद सिग्देलले वताए ।

१४ जिल्लाका १० हजार नृत्य कलाकारहरुको सहभागीता रहने र प्रत्येक जिल्लामा प्रत्रकार सम्मेलन गरी संकलित हस्ताक्षर प्रतिवेदन प्रदेश सरकारलाई वुझाउने कार्यक्रम संचालक तुलसी घिमीरेले वताए । इटहरी नृत्यकार संघका अध्यक्ष्य इस्वरी प्रसाद सिग्देलको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभियान प्रवक्ता शंकर विस्वकर्मा,आइस्वर लिम्वु,अभियानकर्मी एल सी श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved