बैंकहरुको फुटसल प्रतियोगिता

  • प्रकाशित मितिः श्रावण १८, २०७६
  • 1467 पटक पढिएको
  • समय अनलाइन

इटहरीमा रहेको एस डी फुटसलले साउन ३० र ३१ गते बैंकहरुको मात्र सहभागिता रहने गरि फुटसल प्रतियोगिता गर्ने भएको छ । इटहरीमा पहिलो पटक यस प्रतियोगिता हुन लागेको यस कार्यक्रमका संयोजक तथा १ नम्बर प्रदेश फुटसल समितिका कोषध्क्क्ष्य मुरारी अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए । फुटसल प्रतियोगितामा इटहरीमा रहेका २५ जति बैंकहरुको सहभागिता रहने एस डी फुटसलका संचालक सिनेट रिजालले बताए । एस डी फुटसल र इटहरी जेसिस को सयुक्त आयोजनामा यो प्रतियोगिता हुन लागेको इटहरी जेसिसका अध्क्क्ष्य बिनोद पौडेलले बताए । यस प्रतियोगिता बाट आएको नाफाले सामाजिक क्षेत्रमा खर्च गर्ने एस डी फुटसलका संचालक रिजाले जानकारी दिए । यस प्रतियोगितामा उपाधि बिजेतालाई सिल ,मेडल र नगद रहने छ भने उपबिजेतालाई पनि सिल , मेडेल र नगद रहेको आयोजकले जानकारी दिएको छ । त्यसै गरि म्यान अफ दि म्याचको समेत ब्यबस्था रहेको आयोजकले बताएको छ । यो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved