पृतनापति कमाण्ड बुझबुझारथ

  • प्रकाशित मितिः श्रावण १९, २०७६
  • 1262 पटक पढिएको
  • समय अनलाइन

उक्त कार्यक्रममा निवत मिति २०७६ साउन १९ गतेबाट पूर्वी पृतना हेडक्वाटरका पृतनापतिको जिम्मेवारी उपरथी श्री अनन्त कार्कीले सम्हाल्नु भएको छ । निवर्तमान पृतनापति उपरथी श्री समीर शाही र उपरथी श्री अनन्त कार्की विच साउन १९ गते पृतना हेडक्वाटरमा आयोजित एक समारोहका विच पृतनापति कमाण्ड बुझबुझारथ सम्पन्न भएको हो ।

पृतनापतिले सलामी ग्रहण, नवनियुक्त पृतनापतिलाई पृतनाको झण्डा, छडी, फर्मेशन साईन प्रदान र हुनुका साथै निवर्तमान तथा नवनियुक्त पृतनापतिद्धारा सकलदर्जाहरुलाई सम्बोधन समेत भएको थियो। उक्त अवसरमा उपरथी श्री समीर शाहीले करिब १५ महिनामा पृतनापतिको जिम्मेवारी निर्वाह गर्ने शिलशिलामा अन्तर्गत बाहिनी गण÷गुल्म तथा पृतना रिर्जब युनिटहरुबाट प्राप्त सहयोगको लागि आभार प्रकट गर्नुका साथै यस किसिमको सहयोग नवनियुक्त पृतनापतिलाई समेत प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा अन्तर्गत बाहिनी अड्डाका बाहिनीपतिहरु, गण तथा गुल्मका गणपति÷गुल्मपतिहरु, सैनिक स्कुल धरानका सम्पर्क अधिकृत, प्रिन्सिपल, पृतना हाताभित्रका अधिकृत, पदिक तथा सकलदर्जाहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved