काठमाडौँ । सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका घाइते अर्जुन भण्डारालाई राहत स्वरुप मासिक २५ हजार दिने निर्णय गरेको छ ।
आइतबार सार्वजनिक गरेको मन्त्रिपरिषद्को निर्णयमा घाइते भण्डारालाई मासिक कुरुवासहितलाई २५ हजार दिने निर्णय गरेको जनाइएको छ।
निर्मलाका हत्यारा पत्ता लगाउन माग गर्दै गच भदौ ७ र ८ गतेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा घाइते भएका भीमदत्त नगरपालिका –४ का भण्डारा काठमाडौंस्थित शिक्षण अस्पतालमा अचेत अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved