नेपालको जग्गा दलालको कब्जामा : कृषिमन्त्री खनाल

  • प्रकाशित मितिः जेठ २३, २०७५
  • 1206 पटक पढिएको
  • समय अनलाइन

२३ जेठ, बुटवल । कृषिमन्त्री चक्रपाणि खनालले नेपालको जग्गाजति दलालको हातमा रहको बताएका छन् । बुधबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले दलालको मनपरीले कृषियोग्य जमिन ध्वस्त भएको दाबी गरे ।

मन्त्री खनालले कृषियोग्य जमिन बचाउन नयाँ कार्ययोजना र नीति बनाउन लागेको जानकारी गराए । भूमिसम्बन्धी नीति, ऐन भुउपयोग नीतिलगायतका कानुनहरु बनाएर कृषियोग्य भूमि बचाउने उनको जिकिर छ ।

 

‘मैले जग्गाको २५ प्रकारको वर्गीकरण गरेको छु, नीतिबाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ’ मन्त्री खनालले भने ।

कृषि योग्य जमिनको लागि हरियो लालपूर्जा बनेको बताउँदै उनले यस्तो लालपूर्जाको आधारमा शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहुलियतको व्यवस्था गर्ने पनि उल्लेख गरे ।

अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले देशभर रहेका १ लाख २१ हजार मोहीको संख्या पनि घटाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved