धरान । धरान ,इटहरी सडकखण्डमा पर्ने सेउती खोला नजिक घुम्तीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको छ ।बीआर ०७पी७९९९ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्समा ९८३५०७१०१४ नम्बरको मोबाइल नम्बरसमेत उल्लेख गरिएको छ । इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले दुर्घटना आइतबार भएको टेलिफोनमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved