अर्जेन्टिनाद्वारा इजराइलविरुद्धको मैत्रीपूर्ण खेल रद्द

  • प्रकाशित मितिः जेठ २३, २०७५
  • 1031 पटक पढिएको
  • समय अनलाइन

अर्जेन्टिनाद्वारा इजराइलविरुद्धको  मैत्रीपूर्ण खेल रद्द

अर्जेन्टिनाले इजराइलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ । शनिबार इजराइलको जेरुसेलममा हुने भनिएको मैत्रीपूर्ण खेल आर्जेन्टिनाले रद्द गरेको हो ।

 

इजराइल र प्यालेष्टाइनबीचको द्वन्द्वका कारण यी दुई टिमबीचको खेल रद्द भएको हो । केही दिन अगाडिमात्रै इजरायाली बालबालिकाहरूले हाम्रा पूर्खाको चिहानमाथि खेल नखेल्न मेस्सीलाई सन्देश पठाएका थिए । 

 

खेल रद्द गरेको विषयमा अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हिग्युइनले आफूहरुले खेल रद्द गरेर सही निर्णय गरेको इएसपीएन स्पोर्ट्स च्यानलसँगको अन्तर्वार्तामा बताएका छन् ।
तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति मौरिसीयो मार्सीलाई मैत्रीपूर्ण खेल खेलाउन आग्रह गरेका थिए ।

इजराइलले जेरुसेलुमको जग्गा अधिग्रहण गर्दा १२० जना प्यालिष्टाइनी जनताको  हत्या गरेको थियो । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved