पत्रकारआत्महत्या 'चितवन पुडासैनीले गरे

  • प्रकाशित मितिः साउन २१, २०७६
  • 1296 पटक पढिएको
  • समय अनलाइन

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेका छन् । नारायणगढको पोखरा बसपार्क स्थित होटल कङ्गारुमा पुडासैनी पंखामा झुन्डिएको अवस्थामा परेका छन् । उनी सोमबार दिउँसो चितवन आएर उक्त होटलमा बसेका थिए ।होटलका कर्मचारीले साँझ खाना खान बोलाउन जाँदा नउठेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले ढोका फोडेर हेर्दा उनी झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले जानकारी दिए । प्रहरीले घटस्थलको मुचुल्का उठाएर अनुसन्धान थालेको छ । घटनाको प्रकृति हेर्दा आत्महत्या नै देखिएको र वास्तविक तथ्य अनुसन्धानपछि खुल्ने डीएसपी कोइरालाले बताए।

होटल कर्मचारीका अनुसार पुडासैनी सोमबार साढे ३ बजे होटल पुगेका थिए । त्यसपछि उनी दुई पटक होटलबाट बाहिर गएर होटल फर्किएका थिए। नुवाकोट कुमारी घर भएका पुडासैनी काठमाडौंमा रहेर माउण्टेन टेलिभिजनमा काम गर्थे ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved