मूल्य नभएको च्याउ खोज्न जाँदा चार छोरा टुहुरा, स्य माथी लाग्यो

  • प्रकाशित मितिः साउन २४, २०७६
  • 1933 पटक पढिएको
  • समय अनलाइन

हुम्लामा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । सर्केगाढ गाउँपालिका २ रिप का अन्दाजी ३० वर्षिय राजु महताराको भिरबाट लडेर मृत्यु भएको हो ।
साउन १८ गते बिहान लिबलाइट नामक च्याउ खोज्न जाँदा लडेर मृत्यु भएको रिप का पत्रकार बिस्नु फडेराले बताए । उनका अनुसार महताराको आर्थिक अबस्था कम्जोर रहेकोले केही आर्थिक आउला र छोराहरु पालानपोसण मा सहयोग होला भनेर छोराहरुलाई म छिटै फर्केर आउछु पढ्न जानू भनेर निस्केका महतारा १९ गते फर्केर आए तर लास बनेर ।

१८ गते फर्केर नाअएपछि गाउँले खोज्न जाँदा १९ गते मृत भेटिए रिपका सृकोट प्रावि कुन्नाकोट्का सिक्षक नबराज फडेराले बताए । सिक्षक फडेराका अनुसार बिगत बर्षहरुमा लिब लाइट नामक च्याउ खोज्न सबै गाउँले जान्थे त्यतिखेर किलोको २८ हजार सम्म बिक्री हुन्थ्यो । यो वर्ष त्यो च्याउको मूल्य छैन भनेर कोहि गाउँले गएनन् तर राजु भाइ गए फर्केर आएन् । मृर्तक महताराका दुई जुम्ल्याहा छोरा सहित चार जना छोरा छन् ।

जेठो छोरा इस्वर १० बर्ष र कक्षा ४ मा दुई जुम्ल्याहा राम र लक्ष्मण ८ बर्ष १ कक्षा र अर्को गणेश ५ बर्षको छ । मृतककि श्रीमती बिसु महतारा सुस्त मन्स्थितिको र बोल्न नजान्ने गरिबिले पिल्सियको पत्रकार बिस्नु फडेराले बताए ।

४ बालबालिकाको भबिस्य को लागि फडेराले सामाजिक संजालमा सहयोगको अपेक्षा सहित उक्त तस्बिर सार्बजनिक गरेका थिए ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved