सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ

  • प्रकाशित मितिः साउन २५, २०७६
  • 1846 पटक पढिएको
  • समय अनलाइन

नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अगाडीको पसलबाट पक्राउ गरिएको हो ।

उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेका छन् । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत छन् । प्रहरी स्रोतका अनुसार सिंह लामो समयदेखि ब्राउन सुगर कारोबारमा संलग्न भएको बताइएको छ । लागुऔषध बिक्री भएरहेको सुचनाको आधारमा सेनाको पूर्वी पृतना अगाडीको पसलमा छापा मार्दा उनिहरु पक्राउ परेका हुन् ।

उनिहरुको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved