अर्थ व्यवसाय ईलाम र धनुषामा प्रभु बैंकका नयाँ शाखा

  • प्रकाशित मितिः जेठ २४, २०७५
  • 1044 पटक पढिएको
  • Prakash

ईलाम र धनुषामा प्रभु बैंकका नयाँ शाखा

काठमाडौं । प्रभु बैंकले ईलामको सन्दकपुर गाउँपालिका– १ र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा–१ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सबै स्थानीय तहमा वाणिज्य बैंकको साखा पुर्याउने सरकारको योजनाअनुरुप बैंकले शाखा विस्तार गरेको हो ।
ईलामस्थित नयाँ शाखाको उद्घाटन गाउँपालिकाका अध्यक्ष उदयबहादुर राईले गरे भने धनुषाको शाखा कार्यालय स्थानीय गाउँपालिकाका अध्यक्ष मनोज यादवले गरेको बैंकले जनाएको छ ।

 

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजिवीलगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथी दुवै गाउँपालिकाका अध्यक्षहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले स्थानीय तहका गाउँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीलाई सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved