चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार पुडाशैनीले आ८त्मह८त्या गर्नु अघिको भिडियो वाहिरिएसंगै लामिछानेका समर्थकले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै विरोध जनाएका थिए । प्रहरीले धमाधम रवि लगायत पुडाशैनीले भिडियामो नाम लिएका तीन जनालाई नै प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । रविका सरवि लामिछाने तिमीलाई कमजोर बनाउन धेरै संयन्त्र लागिपरेका छन् तर आजको नियोजित भिडियोले तिम्रो रौं पनि हल्लिंदैन नडराए हुन्छ, वरिष्ठ साहित्यकार तथा पत्रकार जे सागरले आफ्नो फेसवुक वालमा लेखेका छन् । उनले रविलाई फसाउन षडयन्त्र गरिएको भन्दै ९ बुँदे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।मर्थकहरु चर्को विरोधमा उत्रिएका छन् ।समाजका हरेक विकृतिको बारेमा चिच्याइ चिच्याइ बोल्ने पत्रकार (शालिकराम), आफूलाई त्यो हदसम्मको थिचोमिचो थियो भने जीवितै न्याय खोज्न जान नसक्ने अवस्थाको थियो होला ? मान्छेलाई सबै भन्दा बढी डर के को हुन्छ ? मृ&त्युको हैन ? जब आ८त्मह८त्या सम्म गर्न सक्ने मानसिकता बनाइसकेको व्यक्तिले आफू विरुद्ध त्यत्रो अन्याय भएको सहेर बरु चुपचाप म*र्न तयार हुने तर रविको विरुद्धमा बोल्नै आँट नआउने हुन्छ होला ?
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved