इलाका प्रहरी कार्यलय इटहरीमा नयाँ डिएसपी आएका छन । इलाका प्रहरी कार्यलय इटहरीमा नयाँ डिएसपीको रुपमा धर्मराज भण्डारी सरुवा भएर इटहरी आएकका हुन ।
प्रहरीमा ब्यवसायीक छवि बनाएका भण्डारी अपराध अनुसन्धानमा अब्बल मानिन्छन । प्रदेश १ कै चुनौती मानिएको इलाका प्रहरी कार्यलय इटहरीमा भण्डारी आउँने भएको हुन । हालको डिएसपी समिरचन्द्र खरेल मिसन जाने भए पछि गृहमन्त्रालयले नयाँ डिएसपी इटहरीमा पठाएको हो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved