ठमेलबाट पेस्तोलसहित दुई जना पक्राउ

  • प्रकाशित मितिः जेठ ३१, २०७५
  • 1190 पटक पढिएको
  • समय अनलाइन

 
 


काठमाडौँ, ३१ जेठ । प्रहरीले काठमाडौंको ठमेलबाट पस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे घर भइ सितापाइला बस्ने २६ वर्षीय देव कुमार थापा र धादिङ घर भएका २९ को कमल गुरुङ रहेका छन् । उनीहरूको साथबाट १ थान पेस्तोल र १ थान खुकुरी बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाइ रकम असुल्दै हिँडने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved