डिएसपी श्रेष्ठ भन्छन् : ‘प्रभावकारी अपराध नियन्त्रण आफनो लक्ष्य’

  • प्रकाशित मितिः जेठ ३१, २०७५
  • 1573 पटक पढिएको
  • Prakash

पी शिवकुमार श्रेष्ठले बताएका छन । इटहरी भित्र हुने यस्ता अपराध नियन्त्रणको लागी बिशेष पुलिसिङ प्रयोग भएको बताउदै नागरिक स्तरबाट पनि प्रहरीलाई सहयोग गर्नु पर्ने बताए ।

इटहरीका संञ्चारकर्मी बिच परिचय कार्यक्रममा बोल्दै श्रेष्ठले इटहरी ‘क्राईम रेट हाई’ हुने शहर भएको बताए । शहरलाई सुरक्षित राख्नको लागी सबैको सहकार्य अत्यन्त बढी आबश्यक हुने उनको भनाई छ ।

इटहरीको सुरक्षा योजना भन्दा पनि शहर भित्र देखिएका चुनौतिलाई प्रमुख प्राथमिक्तामा राखेर प्रभावकारी अपराध नियन्त्रण र अनुसन्धानद्धारा समाजमा शान्ति स्थापना गर्ने आफनो मुख्य लक्ष्य भएको श्रेष्ठले बताए ।

इटहरीमा आफु आएपछि ५५ वटा मुद्धामा ८४ जनालाई आबश्यक कारबार्ही गरेको श्रेष्ठले जानकारी दिए । जसमा लागुऔषध कारोबारी, मानव बेचबिखनमा संलग्न, चोरीमा संलग्न र अन्य सार्वजनिक अपराध गर्नेहरु छन । लागुऔषध कारोबारमा युवा सँगसगै जेष्ठ नागरिकको समेत संलग्नता देखिएको बताउदै डिएसपी श्रेष्ठले आगुऔषध बिरुद्ध मिशन जारी राख्ने बताए ।

इटहरीका बिभिन्न स्थानमा चोरी गर्ने १० जनामाथि पनि अनुसन्धान चलिरहेको श्रेष्ठले जानकारी दिए । साथै प्रहरीको उपस्थिति चौक र सडक केन्द्रित भन्दा पनि अब टोल टोलमा हुने बताए ।

इटहरीमा चलिरहेको बेश्यबृति न्यूनिकरणको लागी पनि प्रभावकारी योजना बनाउने श्रेष्ठको योजना छ ।

डिएसपी श्रेष्ठले ‘स्मार्ट सेक्युरिटी’ अवधारणा अन्तर्गत चौकको चार कुनामा आधुनिक सिसिटिभी क्यामेरा जडानको लागी उवासंघ लगायत अन्य संस्थाहरु बिच सहकार्य अघि बढाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved