हराएको मोटर साईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको

  • प्रकाशित मितिः कार्तिक १८, २०७६
  • 1412 पटक पढिएको
  • समय अनलाइन

हराएको मोटर साईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको

 

मिति २०७६/०७/०५ गते अं.२३:४० बजेको समयमा जिल्ला धादिङ गजुरी गाँउपालिका वडा नं.५ घाटबेशी स्थित पृथ्वीलोक मार्गमा बा ८१ प ९११७ नं.को २२० सि.सि., कालोमा रातो रंगको पल्सर मोटर साईकल नाम थर वतन नखुलेको व्यक्तिले डोराउदै ल्याई रहेको अवस्थामा यस कार्यालयबाट खटिएको गस्ति प्रहरी टोलिलाई देखी उक्त मो.सा.छाडि निज व्यक्ती फरार भएको, उक्त मो.सा.यस कार्यालयमा ल्याई अनुसन्धान गर्दा ऐ.मितिमा जिल्ला धादिङ गजुरी गा.पा.वडा नं.०५ घाटबेशी बस्ने राजन अधिकारीको घरबाट हराएको र उक्त मो.सा.सम्बन्धित धनिलाई बुझाईएको ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved