गोरखा डिपार्टमेन्ट स्टोर तोडफोड गर्ने मैनाली पक्राउ

  • प्रकाशित मितिः कार्तिक २७, २०७६
  • 1833 पटक पढिएको
  • समय अनलाइन

गोरखा डिपार्टमेण्ड स्टोर तोडफोड गर्ने इटहरीका नवराज मैनाली पक्राउ परेका छन् । सडक निर्माणको बिषयलाई लिएर मैनालीले स्टोरमाथि तोडफोड गरेका हुन । पुहँचको भरमा अन्य ठाउँको भन्दा सानो बाटो बनाएको र स्टोरलाई जोगाएको भन्दै तोडफोड गरिएको बताइएको छ ।

इटहरीको तरहरा क्षेत्रमा सडक विस्तार साडे ८२ फुटनै कायम गरे पनि इटहरीको मुख्य चौक भने ठुला ब्यापारीको पुहँचले ६५ फुट मात्र किन बनाएको भन्दै मैनालीले डिपार्टमेण्टको सटर तानेका थिए । उनलाई अहिले इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको छ । मुख्यबजार क्षेत्रमा रहेका धेरै घरहरू भत्कने भन्दै बाटो सानो बनाउँन ठुलाबडा लागेको भन्दै चौतर्फी आलोचना भईरहेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved