नेकपा अध्यक्ष गञ्जाधन राई पक्राउ भोजपुर नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

  • प्रकाशित मितिः कार्तिक ३०, २०७६
  • 1555 पटक पढिएको
  • समय अनलाइन

भोजपुर । आफ्नै जन्म दिने आमा सँग अबैध सम्बन्ध गर्दागर्दै भोजपुर नगरपालिकाका नेकपा अध्यक्ष गञ्जाधन राई पक्राउ परे । गत तिहारको बेला आफ्नै घरमा आएर आमा सँग अबैध सम्बन्ध राखेको भन्दै आफ्नै आमा र नेकपा नेताको हर्कत समाजमा खोलिदिएका छन ।

शनिबार समाजको भद्रभलादमीकै बीचमा छोराले आफ्नो आमालाई नेकपा नेता सँग यौन क्रिडा गरेको भन्दै समाजमा पोल खोलेका हुन । गन्जाधन राई आफ्नो आमालाई कोठमा अबैध यौन सम्बन्ध राखिरहेको बेला भेटेको भन्दै समाजको अगाडी भने पछि अहिले भोजपुर नगरपालिकामा खैलाबैला मच्चिएको छ ।

विवाहित गन्जाधनले विवाहित महिलालाई नै अबैध सम्बन्ध राखेको भन्दै गाउँलेहरुले समेत आपत्ती जनाए पछि अहिले गन्जाधन फरार भएका छन । भोजपुर नगरपालिकाका वडानम्बर ११ का वडाअध्यक्ष अशोक राईले घट्नाको विषयमा अहिले पनि छलफल भईरहेको बताए । अध्यक्ष ज्यूले अबैध सम्बन्ध गरेर फरार हुनु भएको भन्दै प्रहरी अहिले खोजी गरिरहेको छ वडाअध्यक्ष अशोकले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved