चन्द्रगढी विमानस्थल खुल्यो

  • प्रकाशित मितिः मंसिर ६, २०७६
  • 887 पटक पढिएको
  • समय अनलाइन

झापाको चन्द्रगढी विमानस्थल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सकिएपछि विमानस्थल शुक्रबारदेखि सञ्चालनमा आएको विमानस्थल प्रमुख पूर्ण चुडालले जानकारी दिए। 

मर्मत तथा स्तरोन्नतिका लागि गत कात्तिक २६ देखि मंसिर ५ बिहीबारसम्म विमानस्थल पूर्ण रूपमा बन्द थियो । विमानस्थलको १५ सय मिटर लम्बाई र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बनेको थियो ।

जीर्ण धावनमार्ग १२ वर्षपछि मर्मत गरिएको हो । विमानस्थलमा इन्धन सेवा, वारुणयन्त्र, धावनमार्ग विस्तारलगायतका काम गरिएको प्रमुख चुडालले जानकारी दिए। 'चुडालले भने, 'आजदेखि पुनः विमानस्थल सञ्चालनमा आएको छ । अबदेखि नियमित उडान हुन्छ।'

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved