संखुवासभामा प्रदेश स्तरीय लाखे नाँच प्रतियोगिता हुदै

  • प्रकाशित मितिः मंसिर ७, २०७६
  • 919 पटक पढिएको
  • समय अनलाइन

संखुवासभामा १ नं. प्रदेश स्तरीय लाखे नाँच प्रतियोगिता हुने भएको छ । चैनपुर समाज सेवा युवा क्लबको आयोजना तथा नेवाः देय् दबू चैनपुरको समन्वयमा मसिंर ७, ८ र ९ गते प्रतियोगिता हुन लागेको हो ।

चैनपुर नगरपालिका वडा नं. ६ स्थित चैनपुरमा आयोजना हुने प्रतियोगितामा प्रथम हुने समूहलाई ५५ हजार ५ सय ५५, दोस्रोलाई ३३ हजार ३ सय ३३ र तृतीयलाई २२ हजार २ सय २२ नगद, प्रमाण पत्र र मायाको चिनो पुरस्कार राखिएको छ । सान्तवना समूहलाई भने ११ हजार १ सय ११ नगद पुरस्कार राशी राखिएको छ ।

प्रतियोगितामा सहभागी हुने समूहलाई आवास र खानाको व्यवस्था मिलाइएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सहभागी हुन ३ हजार शुल्क लाग्ने र संस्थाका अध्यक्ष रन्जन श्रेष्ठको ९८५२०५१२०१ मोबाइल नम्बरमा मार्फत सहभागी दर्ता गराउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved