सुनसरीमा गाँजा फडानी गर्न प्रहरीको सकृयता बढ्यो

  • प्रकाशित मितिः मंसिर १०, २०७६
  • 1150 पटक पढिएको
  • समय अनलाइन

सुनसरीको कोशी गाउँपालिका ५ स्थित श्रीपुरजब्दीमा स्थानियहरुले घर आगनमा लगाएको अवैध लागुऔषध गाँजाको बोटहरु सशस्त्र प्रहरी वल र नेपाल प्रहरी प्रहरीको टोलीले ठुलो परिणाममा फडानी गरेको छ ।

इलाका प्रहरी कार्यालय लौकही, श्रीपुर प्रहरी चौकी, सशस्त्र प्रहरी बल विओपी श्रीपुर, कोशी गाउँपालिका, युथ अफ लौकही, युवा सञ्जाल लगायतकाको सहकार्यमा सोमबार स्थानियहरुले व्यवसायीक रुपमा घरको आगनामा लगाएको १२ सय ५० वटा बोटहरु फडानी गरिएको हो ।

फडानी गरिएको अवैध गाजाका बोटहरुलाई प्रहरीले जलाएर नष्ट गर्नका लागी प्रहरी कार्यालय लौकहीमा जम्मा गरि नष्ट गर्दै आएको छ ।

सुनसरीको भोक्राहा नरसिह गाउपालिका र कोशी गाउपालिकाका स्थानियहरुको प्रत्येक घर आगनमा गाजाको खेती गरि पाके पछि बिक्री गर्ने गरेको सुचनाका आधारमा प्रहरीले गाजा फडानी अभियान सुरु गरेको इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी नायव निरिक्षक शिव शर्माले बताए

सुनसरीको दक्षिणवर्ती क्षेत्रमा लगाईदै आएको अवैध गाजा खेतीलाई प्रहरीले प्रत्येक वर्ष फडानी गरे पनि लगाउने क्रम भने रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved